Tuesday, July 2, 2019

दुई सय करोडको क्लबमा शाहिद र कियाराको ‘कवीर सिंह’

एजेन्सी । अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा अडवानी अभिनित फिल्म ‘कवीर सिंह’ले लगातार दोस्रो साता पनि बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । रिलिजमा आएको ११ औं दिनमा फिल्मले बक्स अफिसमा ९.७ करोडका ब्यापार गरेको छ । यो फिल्मले अहिलेसम्ममा बक्स अफिसमा १९०.६४ करोड रुपैयाको कलेक्शन गरिसकेको छ । ट्रेड एक्सपर्टसको राय अनुसार ‘कवीर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/325tZfe

No comments:

Post a Comment