Tuesday, July 2, 2019

फिल्म ‘छ माया छपक्कै’ ले पायो सर्वाधिक महँगो इन्टरनेशनल राइट्स बिक्री

काठमाडौं । निर्देशक दिपेन्द्र लामाले निर्देशन गेरको फिल्म ‘छ माया छपक्कै’ सर्वाधिक महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्री भएको बताइएको छ। निर्मात्री दिपाश्री निरौलाका अनुसार फिल्म करोड भन्दा बढि मुल्यमा बिक्री भएको हो । पहिलो पटक करोड भन्दा बढि राइट्समा बिक्री भएको यो फिल्मको इन्टरनेशनल राइट्स निशान बजगाँइले खरिद गरेका छन् । यो फिल्म विदेशमा बिक्री […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NqwVzR

No comments:

Post a Comment