Sunday, July 14, 2019

जन्मदिन सेलिब्रेट गर्न मेक्सिको पुगिन् क्याट्रिना

काठमाडौं । अभिनेत्री क्याट्रिना कैफ आफ्नो जन्मदिन मनाउनका लागि मेक्सिको पुगिसकेकी छन् । अहिलेको समयमा उनले मेक्सिकोबाट आफ्नो बोल्ड तस्वीरहरु सोसल मिडियामा सेयर गरिरहेकी छन् । यसैबीच अभिनेत्री क्याट्रिनाले ब्लु स्विमिङवेयर लगाएर इस्न्टाग्राममा हार्ट इमोजीको साथमा एक तस्वीर सेयर गरेकी छन्, जुन अहिले भाइरल बनिरहेको छ । मेक्सिको स्थित टुलमको समुद्री तटमा खिचेकी अभिनेत्री क्याट्रिना […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lhGZgT

No comments:

Post a Comment