काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी २० सिरिजको जितकाे उपाधी हालै नेपालमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुमाथि समर्पित गरेका छन् । पारसले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् – ‘सबैतिरको साथ र सहयोगले यो जित सफल भएको हो । दुई खेलको सिरिजमा २- ० ले क्लिन स्विप गरेको नेपालका लागि यो […]from खेल – News24 : Premium News Channel https://ift.tt/30BWxeT
No comments:
Post a Comment