एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् । एक अमेरिकी अभियोजकर्ताले रोनाल्डोविरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नुपर्ने नदेखिएको बताएका छन् । क्याथरिन मायोर्गा नामी ती महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी थिइन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Y0uY1N
No comments:
Post a Comment