काठमाडौं । आइसिसी टि ट्वान्टी एशिया क्षेत्र छनोटको खेलमा नेपालले कतारलाई १ सय २३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय २२ रन मात्रै बनाउन सकेको थियो । नेपालको प्रारम्भीक सुरुवात राम्रो भएपछि त्यसलाई निरन्तरता दिन सकेन । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Z8obQ4
No comments:
Post a Comment