Tuesday, July 16, 2019

फिल्म ’माछा माछा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं। फिल्म ’माछा माछा’को फर्स्ट लुक पोस्टर रिलिज भएको छ । फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रामबाबु गुरुङ र दयाहाङ राईले लगानी गरेका छन्। ओमचंद्र रौनियार र अर्जुन कार्की फिल्मको सह निर्मातामा हुन्। फिल्ममा अनुपम शर्माले संगीत भरेका छन् । निमेष श्रेष्ठको सम्पादन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2k0SCZu

No comments:

Post a Comment