Tuesday, July 16, 2019

‘चपली हाइट’को तेस्रो सिरिजमा सौगात र सृष्टिको मुख्य भूमिका

काठमाडौं । फिल्म ‘चपली हाइट’को तेस्रो सिरिजमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ । अर्जुन कुमारको लगानीमा बन्ने फिल्मको निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । फिल्म साउनदेखि छायाङ्कनमा जाने निर्माता टोलीले बताएका छन् । निर्माता अर्जुनका अनुसार अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुनेछ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NYSJCR

No comments:

Post a Comment