एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत हिजो राति भएको ४३ औँ खेलमा बंगलादेशका क्रिकेटर शकिब अल हसनले नयाँ रेकर्ड बनाएका छन् । उनी यो विश्वकपमा ६ सय रन बनाउँने पहिलो ब्याट्सम्यान बनेका हुन् । हिजो राति सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । योसँगै न्युजिल्यान्डसँग समान ११ अंक भएको पाकिस्तान […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XRKjAV
No comments:
Post a Comment