Friday, July 5, 2019

अफ्रिकी नेसन कप : सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश

काठमाडाैँ । सेनेगल अफ्रिका नेशन फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको अन्तिम १६ अन्तर्गतको खेलमा सेनेगलले युगाण्डालाई १–० ले पराजित गरेको हो । सेनेगलको जितमा साडिओ मानेले १५ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै तर्फबाट गोल थपिन सकेन । यसअघिका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30oUDOH

No comments:

Post a Comment