काठमाडौं । परिवारको पूरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट सुरु हुन्छ नाटक ‘फ्लाइट’ । गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ । उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन । ऊ बाहिर निस्कन पनि सक्दैन । गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतको कोठीमा पु-याउने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lznsnj
No comments:
Post a Comment