Friday, July 5, 2019

न्यूयोर्कमा छुट्टि मनाइरहेका मलाइका र अर्जुनले क्यान्सर उपचारमा रहेका ऋषि कपूरलाई भेटे

काठमाडाै‌ । अर्जुन कपूर र मलाइका अरोडा यतिखेर न्यूयोर्कमा छुट्टि मनाइरहेका छन्, यसै दौरान उनीहरुले क्यान्सरको उपचार गराइरहेका अभिनेता ऋषि कपूर एबं उनकी पत्नी नीतू सिंह कपूरलार्ई भेट गरे । यतिखेर जो पनि अमेरिका घुमफिर गर्न जान्छन् उनीहरु ऋषि कपूरको स्वास्थ्य अवस्था जान्न र उनलाई सुभेच्छा दिन उनी समक्ष पुग्छन् । अर्जुन र मलाइकासँगको भेटको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xzbDVK

No comments:

Post a Comment