काठमाडौं । ‘आमा’ फिल्म बन्ने भएको छ । गएसोमबार पशुपतिनाथ मन्दिरमा फिल्मको पहिलो सट छायाङ्कन गरी शुभारम्भ गरिएको छ । फिल्मलाई दीपेन्द्र के खनालले एक्शन–कट गर्दैछन् । यो फिल्ममा सुरक्षा पन्त, सूर्य माया खनाल, मनिष निरौला लगाएतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । शर्मिला पाण्डेको लगानी रहेको यो फिल्मलाई आगामी फागुन ९ गतेबाट दर्शकमाझ रिलिज गरिने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3245gbc
No comments:
Post a Comment