Friday, July 12, 2019

मलेसियाले नेपाललाई दियाे १२९ रनकाे लक्ष्य

काठमाडाैँ । आइसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारीस्वरुप भएकाे आजकाे खेलमा मलेसियाले नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ । मलेसिया र नेपालबीचकाे पहिलाे टी-ट्वान्टी खेलमा ओपनर विरनदीप सिंहले अर्धशतक बनाएका छन् । किनारारा ओभल क्रिकेट मैदानमा आज बिहानदेखि जारी खेलमा नेपालले टस हारेर फिल्डिङ गरेकाे थियाे । उता टस जितेर पहिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LjU6Kl

No comments:

Post a Comment