Friday, July 12, 2019

मलेसियामाथि नेपालकाे शानदार जित, कप्तान पारस चम्किँए

काठमाडौं । मलेसियाविरुद्ध दुई खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । शनिबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १२९ रनको विजयी लक्ष्य पछ्यको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JCEezc

No comments:

Post a Comment