काठमाडौं । नेदरल्याण्डका युवा फुटबलर फ्रेनकी डे जोङ स्पेनिस क्लब बार्सिलोना भित्रिएका छन् । २१ वर्षीय युवा फुटबल डे जोङलार्ई बार्सिलोनाले ६७ मिलियन युरोमा भित्राएको हो । बार्सिलोनासँगै फ्रेन्च क्लब पीएसजी, इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि डे जोङलाई भित्राउन लागि परेको थियो । बर्सिलोना भित्रिँदै बार्सिलोनाको खेल्ने शैली आफूलाई मन परेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/32bVDag
No comments:
Post a Comment