एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले आफ्नो अन्तिम खेलमा २३ रनको हारव्यहोरेको छ । हिजो राति सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २३ रनले पराजित भएको हो । योसँगै अफगानिस्तान विश्वकपमा अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै अंक बिहीन हुँदै बाहिरीएको छ । त्यस्तै वेस्ट इन्डिजले पनि ९ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RTWMyI
No comments:
Post a Comment