एजेन्सी । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा पुगेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै यसअघि नै फाइनलमा पुगिसकेको छ । अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LhIt6K
No comments:
Post a Comment