काठमाडौं । नायिका रेखा थापाले रेखा फिल्म्सको ब्यानरमा नयाँ चलचित्र निर्माणको थालनी गरेकी छिन् । नवनिर्मित फिल्मलाई निर्देशक रेनशा बान्तवा राईले निर्देशन गर्ने भएकी छिन् ।रेखाले फिल्म निर्देशनको जिम्मा रेनशालाई दिने सहमतिसँगै दुईबीच कागजी सम्झौता गरिएको हो । यद्यपी फिल्मको नाम भने फाइनल गरिएको छैन । कथा लेखनको काम भने तिब्र गतीमा भइरहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xIVSLY
No comments:
Post a Comment