Monday, July 15, 2019

जनजाति फिल्म अवार्ड घोषणा, पहिलो संस्करण थाइल्यान्डमा हुने

काठमाडौं । मुलुकमा पहिलोपटक जनजाति फिल्म एवं संगीत अवार्ड घोषणा भएको छ । हुकुम मल्टिमिडियाले ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९’ थाइल्यान्डमा आयोजना गर्न लागेको हो । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा अवार्डबारे जानकारी दिइयो । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए । ०७३ सालदेखि ०७५ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2jYMJM4

No comments:

Post a Comment