काठमाडौं, ३० असार । चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत हिजो (आइतबार) मात्रै ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YWkc9s
No comments:
Post a Comment