काठमाडाैं । तीन वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ गत शुक्रबार मात्र राष्ट्रपति भवनमा सम्पन्न भयो । तीन वर्षपछि बल्ल भएकाे साे अवार्ड कार्यक्रमप्रति कलाकारहरू भने सन्तुष्ट देखिँदैनन् । उनीहरूले समाजिक सञ्जालमा आक्रोश र असन्तुष्टिहरू पोखिरहेका छन् । देशभर बाढीले बितण्डा मच्चाइरहेको बेला सामाजिक सञ्जालमा भने यही ‘राष्ट्रिय चलचित्र अवार्ड’ काे रडाको मच्चिएकाे देखिन्छ । अवार्ड […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lqcYeU
No comments:
Post a Comment