Tuesday, July 9, 2019

शिशिरको ‘बैसको चुरीफुरी’

काठमाडाैँ । गायक शिशिर काफ्लेको नयाँ गीत ‘बैसको चुरीफुरी बजार आएको छ । लोक पप शैलिमा रहेको गीतमा शिशिर काफ्लेको स्वर तथा संगित रहेको छ, भने गीतको शब्द रचना शिशिर बुढाथोकीले गरेका छन् । युवा पुस्तालाई लक्षित गरी बनाइएको सो गीतको एरेन्ज रोमि बस्नेत गरेका छन् । कमल सिंह र श्रेया कार्की भिडियो भिचर रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XEW6DC

No comments:

Post a Comment