Sunday, July 7, 2019

‘मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिता’को उपाधि गोल्डेनगेट र साइपाललाई

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेटले सीसीआरसीलाई ५९–४० ले पराजित ग-यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले १७ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा साइपालले काठमाडौं नर्थ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LLe7ZL

No comments:

Post a Comment