Sunday, July 7, 2019

१३ औं सागको विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली थाइल्याण्ड प्रस्थान गर्दै

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको सिलसिलामा विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई शुभकामनासहित बिदाई गरेका छन् । थाइल्याण्ड जाने खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xJRJrv

No comments:

Post a Comment