काठमाडौं । फिल्म ‘गीत गजल’ को प्रदर्शन मिति तोकिएको छ । फिल्म देशभरको हलहरुमा अशोज २४ गते आउने भएको छ । फिल्म ‘गीत गजल’ को निर्देशन नितीन चन्दले गरेका हुन् । भने सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको छ । आरोहण छेत्रीले निर्माण गरेका यो फिल्ममा अभिनेता रूप पोख्रेल र अभिनेत्री आरोही सिंह मुख्य भूमिकामा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XXDXzW
No comments:
Post a Comment