पोखरा । पप गायक धिरज राईले फेवातालका दुई सयवटा डुङ्गामा गौतम बुद्धका स्टिकर टाँसेका छन् । ‘बुद्ध वाज बर्न इन नेपाल ‘नामक अभियानका अभियन्ता समेत रहेका गायक राईले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर डुङ्गामा टाँसेका हुन्। गायक राईले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अझै पनि भ्रम रहेकोले सो भ्रम चिर्न विदेशी पर्यटकलाई लक्षित […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30xOsb9
No comments:
Post a Comment