काठमाडाैं । नेपालले एसिसी अन्डर नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेशका लागि ७६ रनको लक्ष्य प्राप्त गरेको छ । क्वाललपुरको किनरारा मैदानमा टस हारेर ब्याटिङ गरि रहेको मलेसियाले ३० ओभर ४ बलमा ७५ रन बनाउँदै अल आउट भयो । नेपालका लागि सागर ढकाल फेरि नायक रहे । उनले १६ रन खर्चेर ३ विकेट लिए […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LINowT
No comments:
Post a Comment