Sunday, July 7, 2019

एसीसी यू–१९ क्रिकेट : नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गतको सेमिफाइनलमा नेपाल आयोजक मलेसियासँग टस जितेर फिल्डिङ गरिरहेको छ। उता सिंगापुर र हङकङबीच पनि अहिले सेमिफाइनल खेल भइरहेको छ। मलेसियाको किन्ररा  मैदनमा घरेलु टाेलीले ब्याटिङ गरिरहेको छ।  समूह चरणमा समुह विजेता बनेकाे नेपाल आयोजकलाई स्तब्ध पार्दै उपाधिका लागि भिड्ने र जित्ने हाेडमा छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xAELw8

No comments:

Post a Comment