एजेन्सी । स्टार खेलाडी लियोनेल मेस्सीले कोपा अमेरिका प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो भएको गम्भीर आरोप लगाए । तेस्रो स्थानको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै मेस्सीले उक्त आरोप लगाएक हुन् । सेमिफाइलनमा आफूले रेफ्रीको आलोचना गरेकै कारण आफूले रातो कार्ड पाएको बताउँदै उनले भने, ‘यसमा कुनै शंका छैन, यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो भएको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YAYGqB
No comments:
Post a Comment