Saturday, July 6, 2019

अफ्रिकी नेसन्स कप : आयोजक राष्ट्र इजिप्ट अन्तिम १६ बाटै बाहिरियाे

काठमाडाैँ । आयोजक इजिप्ट अफ्रिका कप अफ नेशन फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मोहम्मद सालहसहितको टिम इजिप्ट अन्तिम १६ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकासँग १–० ले पराजित भएको हो । दक्षिण अफ्रिकाको जितमा ८५ औँ मिनेटमा लोर्चले गरेको गोल नै निर्णायक बन्यो । कायरोमा भएको खेलमा थिमबिनकोसी लोर्चले अन्तिम समयमा दक्षिण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FV2pb2

No comments:

Post a Comment