काठमाडौं । राजेश भर्चुअल र नेप्सीडोज किरण श्रेष्ठको आवाजमा नयाँ गीत रिलिज भएको छ । अनिल सिंहको शब्द तथा संगीतमा ‘चञ्चले चुलबुली’ गीतको भिडियो रिलिज भएको हो । गीतको भिडियोमा कञ्चन श्रेष्ठ, सोनाक्षी डंगोल, बिना श्रेष्ठ, अनिश श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोलाई किरण श्रेष्ठ र रमण मानन्धरले छायाङ्कन गरेका हुन् । भिडियोलाई किरण श्रेष्ठ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xVZAlD
No comments:
Post a Comment