कृष्ण पाण्डे बुटवल । केहिदिन अघि सार्वजनिक भएको गायिका सिलु भट्टराई र गायक खुमन अधिकारीको आवाजमा रहेको तिज गीत ‘ल्याप्चे’ ले चर्चा बटुल्दै आएको छ । गायक अधिकारीकै शब्द तथा संगीत रहेको गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो । सोही गीत बिनोद बाजुरालिले संगीत संयोजन गरेका छन् । तिर्सना म्युजिक प्रालिको युट्युब च्यानलमार्फत उक्त गीतको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30Fgmlj
No comments:
Post a Comment