Friday, July 19, 2019

शिल्पा शेट्टी पूनः ठूलो पर्दामा देखिँदै

एजेन्सी । बलिउडकी फिटनेस आइकन भनेर चिनिने शिल्पा शेट्टी बलिउडमा प्रवेश गरेको २५वर्ष भइसकेको छ । उनी फिल्मी दुनियाबाट पर रहेको पनि १२ वर्ष पुरा भयो तर उनी विभिन्न टेलिभिजन रियालिटी शोहरुमा भने देखिइरहेकी छिन् । तर १२ वर्षपछाडि शिल्पा पूनः एक पटक ठूलो पर्दामा देखिने भएकी छिन् । डीएनएको रिपोर्ट अनुसार, शिल्पा दिलजीत दोसाँझ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30FgukN

No comments:

Post a Comment