Friday, July 19, 2019

संचारकर्मी शीतल शर्माको तीज कोसेली ‘चौतारी’ सार्बजनिक

कृष्ण पाण्डे बुटवल । तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम बढ्दो छ । यो बर्षको तीज गीतको भिडमा सञ्चारकर्मी, उद्घोषक एवं गायिका शितल शर्माको तीजगीत यतिबेला युट्युबमा सार्बजनिक भए लगत्तै धमाका मच्चाएको छ । गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी पारिएको ‘चौतारी’ बोलको गीत बजारमा आएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xUH5yb

No comments:

Post a Comment