Saturday, October 12, 2019

ऋतिक र टाइगरको ‘वार’ले १० दिनमै २४४ करोड कमायो !

काठमाडौं । अभिनेता ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । यो फिल्मले रिलिजमा आएको एक सातामै २०० करोड भन्दा बढीको ब्यापार गरिसकेको थियो । अब यो फिल्मले केही दिनमै २५० करोड भन्दा बढी बक्स अफिसमा कलेक्शन गर्ने बताइएको छ । रिपोर्टका अनुसार यो फिल्मले रिलिजमा आएको १० औं […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M8WnHd

No comments:

Post a Comment