Saturday, October 19, 2019

यू–१९ एएफसी च्याम्पियनको छनोट खेलका लागि ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक

काठमाडौं । यू–१९ एएफसी च्याम्पियनसीप २०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडीको सूची सार्वजनिक भएको छ । प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट आज ३१ जनाको सूची सार्वजनिक गरेका हुन् । इरानमा हुने छनोट खेल नोभेम्बर ६ देखि शुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र काजकिस्तान छन् । अघिल्लो महिना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BqOfMo

No comments:

Post a Comment