Sunday, October 20, 2019

तीन यस करोडको दौडमा ऋतिक र टाइगरको ‘वार’

ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ दर्शकमाझ रिलिजमा आएको १८ औं दिन भइसकेको छ । एक्शन थ्रिलर फिल्म ‘वार’ले १७ औं दिनमा बक्स अफिसमा २९१.०५ करोड भन्दा बढीको ब्यापार गरिसकेको थियो । अब १९ औं दिनमा फिल्मले करीब तीन सय करोडको हाराहारीमा कलेक्शन गर्नसक्ने आँकलन गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ‘वार’को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33JTKSg

No comments:

Post a Comment