Tuesday, October 1, 2019

इनरुवामा जारी रात्रिकालीन क्रिकेटमा आज दुई खेल हुँदै

अमर काफ्ले इनरुवा । वर्षाका कारण प्रभावित बनेको रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु आजबाट संचालनमा आउने भएका छन् । आजबाट समूह बी अन्तर्गतका खेलहरु संचालन हुने छन् । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । इनरुवा खेल मैदानमा साँझ ६ बजेपछि सुरु हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बिराटनगरको सामना गर्ने छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2o6dhNg

No comments:

Post a Comment