Tuesday, October 22, 2019

क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । काठमाडौंको कीर्तिपुर खेल मैदानमा भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाईनलमा प्रवेश गरेको हो । अव आगामी विहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33MbNqW

No comments:

Post a Comment