Tuesday, October 8, 2019

अष्ट्रेलिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीले लगाए टिका र जमरा

काठमाडौँ, २१ असाेज : अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । स्थानीय समयअनुसार शुभसाइत समेत रहेको विहान ८ बजे टोलीले टिम म्यानेजर मधुसुदन उपाध्यायले सबैलाई टीका लगाइदिएका हुन् । सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MlToKt

No comments:

Post a Comment