Sunday, October 20, 2019

लिभरपुल र म्यानचेस्टर युनाइटेडकाे १-१ गाेलकाे बराबरी

एजेन्सी । इङ्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले घरेलु टिमसँग बराबरी खेलेको हो । खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा एडम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MRtUEY

No comments:

Post a Comment