Wednesday, October 23, 2019

तिहार गीत ‘मखमली’ सार्वजनिक

नयाँ तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द तथा संगीतमा ‘मखमली’लाई प्रभावन, सरोज लामिछाने र सपना गुरुङले स्वरबद्ध गरेका हुन् । गीतको संगीत एररेञ्ज जीवन बडुले गरेका हुन् । गीतको भिडियोमा सरिता लामिछाने, रमा थपलिया, रामशरण जंगम, सरोज दाहाल, विवेक चौलागाईं र बद्री दंगल फिचर्ड छन् । प्रभावन जे र टिमले निर्देशन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/31FHy3F

No comments:

Post a Comment