Monday, December 2, 2019

२०१९ को उत्कृष्ट फुटबलर बन्दै मेस्सीले जिते छैटो पटक ‘बालोन डी ओर अवार्ड’

काठमाडौं । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जे्न्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OINKEU

No comments:

Post a Comment