Thursday, December 5, 2019

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु

डाेटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहनुभएको छ । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहनुभएको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LrJZ4i

No comments:

Post a Comment