Saturday, December 21, 2019

सलमान खानको ‘दबंग-३’ले पहिलो दिन किन राम्रो व्यापार गर्न सकेन ?

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आइसकेको छ । रिलिजपूर्व ‘दबंग–३’ले बक्स अफिसमा पहिलो दिन (ओपनिङ–डे’ ४० करोड भन्दा बढी व्यापार गर्छ भन्ने सबैले आँकलन गरेका थिए । तर, फिल्म रिलिजमा आइसकेपछि नतिजा ठीक उल्टो आएको छ । विशेषज्ञद्वारा जारी गरिएको आँकडा अनुसार सलमानको ‘दबंग–३’ पहिलो दिन २३ करोडको मात्र व्यापार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/35Mktit

No comments:

Post a Comment