Wednesday, December 11, 2019

बार्यन म्युनिखसँग टोटनह्याम ३–१ ले पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा समूह बीमा रहेको इंग्लिस क्लब टोटनह्याम जर्मन क्लब बार्यन म्युनिखसँग ३–१ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले पहिलो हाफमा एक गोल खाएर दुई गोल गरेको हो । दोस्रो हाफमा उसले थप एक गोल गरेको हो । किङ्गस्ली कोम्यानले गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PCZLec

No comments:

Post a Comment