Monday, December 23, 2019

पोखरा प्रिमियर लिग : साविक विजेता पोखरा पल्टन लिग चरणबाटै बाहिरियो

उत्तम पौडेल पोखरा , ७ पुष । साविक विजेता पोखरा पल्टन पोखरा प्रिमियर लिग पीपीएलको दोस्रो संस्करणमा भने लिग चरणबाट नै बाहिरिएको छ । लगातार चौथो हार व्यहोरेपछि पोखरा लिग चरणबाट बाहिरिने पहिलो टोली समेत बनेको छ । पोखरा रंगशालामा टस जितेर पहिलो ब्याटिङमा उत्रेको पोखराले १६ दशमलव ३ ओभरमा ७९ रन जोड्दा सबै खेलाडी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rjSsQk

No comments:

Post a Comment