Tuesday, December 24, 2019

‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं, ९ पुस । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेको चर्चा चलेसँगै ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ बोलको देशभक्ति गीत सार्वजनिक भएको छ । भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध हुँदै आएको छ । ब्रिकम कुवाँरको शब्द संगीतमा रहेको उक्त गीतले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rrWtlZ

No comments:

Post a Comment