Thursday, December 19, 2019

पीपीएल : बुटवललाई ११९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले दर्ता गर्‍यो दोस्रो जित

पोखरा, ३ पुष । पोखरा प्रिमियर लिग पीपीएलमा चितवन राइनोजले लगातार दोस्रो विजय दर्ता गरेको छ । पोखरा क्रिकेट मैदानमा चितवनले दिएको २०४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा बुटवल मात्र १८ ओभरमा ८४ रन बनाउँदा अलआउट हुन पुग्यो । फलतः चितवनले ११९ रनको फराकिलो अन्तरमा जित हात पारेको छ । बुटवलको तीन खेलाडीले मात्र आफुलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36Wyaf7

No comments:

Post a Comment